प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजी

यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक एक घण्टा बित्दा पनि सुरु भएन
prasashan.com · 6 दिन अघि

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले विरोध जनाउँदै नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थिति र सदनमा उनको उपस्थिति सुनिश्चित गर्नुपर्ने माग उठाउँदै प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध गर्ने प्रयास गरेका हुन्। सभामुखले विपक्षीको असहमति र नाराबाजीबीच पनि निर्धारित संसदीय कार्यसूचीलाई निरन्तरता दिने प्रयास गरेपछि सदनभित्रको वातावरण पुनः तनावपूर्ण बनेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू