नेपालमा उबरको राइड सेयरिङ सेवा सुरु, यस्ता छन् अफर
▸ यस स्टोरीको अंश: उबरले काठमाडौंमा राइड सेयरिङ सेवा सुरु गर्यो, ट्याक्सीमाण्डूसँग साझेदारी
अमेरिकी राइड-हेलिङ प्लेटफर्म उबरले काठमाडौं उपत्यकामा आफ्नो राइड सेयरिङ सेवा ‘टेस्ट लन्च’ गरेको छ । स्थानीय कम्पनी ट्याक्सीमाण्डुसँगको साझेदारीमा सेवा सुरु गरेको उबरले यात्रुहरूलाई आकर्षित गर्न छुट अफर पनि दिएको छ । यसअघि नै काठमाडौंमा पठाओ, इनड्राइभ र याङ्गो जस्ता प्लेटफर्महरूले सेवा दिइरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित