नेपालमा राइड हेलिङ सेवा सुरु गर्न उबर र ट्याक्सीमाण्डुबिच रणनीतिक साझेदारी
▸ यस स्टोरीको अंश: फिस्टेल डेरीले गुणस्तर समस्या देखिएपछि नोभा आइसक्रिमको सीमित ब्याच बजारबाट फिर्ता गर्ने
अमेरिकी बहुराष्ट्रिय राइड हेलिङ कम्पनी उबरले नेपालमा सेवा विस्तार गर्न ट्याक्सीमाण्डुसँग रणनीतिक साझेदारी गरेको छ । यी दुई कम्पनीबिच एक साता अघि रणनीतिक साझेदारी भएको ट्याक्सीमाण्डुका एक अधिकारीले जानकारी दिए । उबरले मङ्गलबार (५ जेठमा) मात्रै आफ्नो आधिकारिक ईमेल एड्रेसमार्फत सन्देश पठाउँदै आफू काठमाडौँमा आइसकेको जानकारी गराएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित