उबरद्वारा नेपालमा सेवा विस्तार गर्न ट्याक्सीमाण्डूसँग रणनीतिक साझेदारी, प्रि-लन्चको तयारी
▸ यस स्टोरीको अंश: कर्णाली प्रदेशको विकास खर्च १० महिनामा २१.५३ प्रतिशत मात्रै
मल्टिनेसनल राइड सेयरिङ कम्पनी ‘उबर’ले नेपालमा आफ्नो सेवा विस्तार गर्न ट्याक्सीमाण्डूसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । सम्झौता अनुसार ट्याक्सीमाण्डूले नेपालमा उबरका लागि ‘ब्याक-अफिस पार्टनर’को रुपमा काम गर्नेछ । सुरुवाती दिनमा यांगोलाई पनि ट्याक्सीमाण्डूले ब्याक-अफिसको काम गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित