प्रयोगकर्तालाई थाहा नदिइ विधेयक निर्माण हुनु हुँदैनः सभामुख अर्याल
▸ यस स्टोरीको अंश: सभामुख अर्याल भन्छन्, प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन
सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताएका छन् । पूर्वसांसद मञ्च नेपालले आयोजना गरेको एक कार्यक्रममा उनले विधेयकको मस्यौदा निर्माणमा भइरहेको अभ्यासले व्यावहारिकतालाई सम्बोधन गर्न नसकिरहेको दृष्टान्त सुनाउँदै कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित