कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

यस स्टोरीको अंश: मधेसमा एचआइभी सङ्क्रमणको बोझ बढ्दो, बालबालिका र गर्भवती महिला प्रभावित
ehimalayatimes.com · 1 हप्ता अघि

लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । कङ्गो स्वास्थ्य मन्त्रालयले विशेष प्रयोगशाला परीक्षणहरूले इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको जनाएको छ । हाल कम्तिमा २४६ वटा शंकासस्पद केसहरुमा निगरानी गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू