कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु
▸ यस स्टोरीको अंश: १० महिनामा ६.६१ लाख युवा विदेशिए, वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो
विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भएको छ । सङ्गठनले देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›