एमालेमा वरीयता : बादल दोस्रोमा, महेश बस्नेत अन्तिममा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा कार्यविभाजन, राजनीतिक अवस्था र पार्टी पुनर्गठनबारे छलफल
himalpress.com · 2 दिन अघि

नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुंगो लगाएको छ। भक्तपुरको गुण्डुमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकण विष्ट, रघुजी पन्त लगायतको वरीयता निर्धारण गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू