तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानहरूलाई भेट्न अस्पताल पुगे पूर्व गृहमन्त्री गुरुङ
▸ यस स्टोरीको अंश: सरकारी विज्ञापन वितरणमा अनियमितता रोक्न सरकारले हस्तक्षेपकारी कदम चाल्नेछ : सञ्चारमन्त्री तिमिल्सिना
सुरक्षा–अपराध तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानहरूलाई भेट्न पूर्व गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन् । उनीहरू तालिमका क्रममा बेहोस भई उपचाररत रहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल पुगेका हुन् । कैलालीको टीकापुरमा तालिम गर्दा ६ जना बेहोस भएका थिए र काठमाडौंमा उपचाररत सबै ६ प्रशिक्षार्थीहरूको होस खुलेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित