तालिमका क्रममा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी बेहास

यस स्टोरीको अंश: कैलालीमा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी तालिमका क्रममा बेहोस, हेलिकप्टरबाट उद्धार
globenepal.com · 5 दिन अघि

कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका आठ जना प्रशिक्षार्थी अचानक अस्वस्थ भई बेहोस भएपछि उनीहरूको उपचारका लागि उद्धार गरिएको छ । बेहोस भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू