पोखरामा अतिक्रमित संरचना हटाउन सर्बपक्षिय सहमति, व्यवसायीले छोड्न थाले सटर
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले पृथ्वीचोकका अतिक्रमित संरचनामा डोजर चलायो
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने भएपछि व्यवसायीले धमाधम सटर खाली गरेका छन्। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरी बनाइएका भवनमा डोजर लगाउने महानगरको तयारी छ। महानगर प्रमुख धनराज आचार्यले जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर त्यस क्षेत्रमा दुई लेनको सडक बनाइने बताए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›