अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर अभियान सुरु गर्‍यो
pradeskhabar.com · 4 दिन अघि

पोखरा महानगरपालिकाले फिर्के खोलाको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर चलाउन सुरु गरेको छ । महानगरले ३५ दिनको समयसीमा दिएपछि शनिबार सकिएसँगै आइतबारदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरिएको हो । महानगर प्रमुख धनराज आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट अभियानको औपचारिक सुरुआत गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू