विदेशीबाट सम्बन्धन लिएका कलेज नियमन गर्न नियमावली ल्याउँदै छौँँ : शिक्षामन्त्री
▸ यस स्टोरीको अंश: विदेशी विश्वविद्यालय सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै सरकार
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागिएको बताएका छन् । शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानुन मन्त्रालयमा पठाएको छ । ती मन्त्रालयको स्वीकृति र रायपछि मन्त्रिपरिषद्मा पेस गरिने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित