सीजीले ल्यायो विभिन्न मोडलका फ्यान

यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्‍यो
himalpress.com · 1 हप्ता अघि

नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले स्मार्ट घरेलु सामग्रीलाई विस्तार गरेको छ। बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यानतर्फ एकैसाथ सातवटा नयाँ मोडेलहरू बजारमा सार्वजनिक गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू