सीजीले ल्यायो ६० लिटरदेखि ५५० लिटरसम्म क्षमताका विभिन्न मोडलका रेफ्रिजरेटरहरू

यस स्टोरीको अंश: सीजीले गर्मी लक्षित ७ नयाँ फ्यान मोडल सार्वजनिक गरी ३९ मोडलको पोर्टफोलियो विस्तार गर्‍यो
himalpress.com · 1 हप्ता अघि

नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डसीजीले ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका ४४ वटा विभिन्न मोडलका रेफ्रिजरेटरहरू बजारमा ल्याएको छ । विभिन्न कारण देखाउँदै सीजीले उपभोक्ताले सीजीलाई भान्साको अभिन्न अंग भएको दाबी गरेको छ । खानेकुरा खेर जानबाट रोक्छ (Food Saving): गर्मीमा खानेकुरा छिट्टै बिग्रिएर फाल्नुपर्दाको पीडा सीजीले बुझेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू