सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

nepalwatch.com · 1 हप्ता अघि

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू