बालेन शाहको नियत राम्रो देखिएन: प्रचण्ड
▸ यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्याए
नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार र देशको राजनीति गलत दिशामा गइरहेको आरोप लगाएका छन्। उनले सुकुम्बासीको समस्या अझै जस्ताको तस्तै रहेको औँल्याए। प्रचण्डले प्रधानमन्त्री बालेन शाहको नियत नै सफा नभएको आरोप लगाउँदै सरकारको अध्यादेश ल्याउने शैलीमाथि कडा प्रहार गरेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित