सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख: सांसद गुरु बराल

यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले भौतिक पूर्वाधारमा ठूलो फड्को मारेको दाबी गरे
taksarnews.com · 1 हप्ता अघि

नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया तथा पदासीन व्यक्तिहरूका गतिविधिले देशमा अधिनायकवादी प्रवृत्ति हाबी हुन खोजेको संकेत गरेको दाबी गरे । सुकुम्बासी व्यवस्थापनसम्बन्धी सरकारको पछिल्लो निर्णयप्रति पनि उनले कडा असन्तुष्टि व्यक्त गर्दै होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई स्थायी आवासको व्यवस्था गर्नुको साटो हटाउने तयारी गरिएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू