जेनजी आन्दोलन छानबिन गर्न सरकारले बनाएको आयोग प्रमुखलाई समेत छानबिन गर्न आयोगको सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि छानबिन गर्न सिफारिस गर्‍यो
www.sidhakura.com · 2 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको समयमा सरकारले बनाएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की माथि समेत छानबिन गर्न सिफारिस गरेको छ । कार्कीको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर परे नपरेको तथा उनको संलग्नता रहेनरहेको बारे छानबिन गर्न भनिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू