पूर्वप्रधानमन्त्रीदेखि सुरक्षा प्रमुखसम्मलाई कारबाही सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन, मानवीय तथा भौतिक क्षति पुर्याएको निष्कर्ष निकाल्दै राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सुरक्षा प्रमुख र राजनीतिक अभियन्ताहरूमाथि थप अनुसन्धान तथा कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ । आयोगकी सदस्य डाक्टर लिली थापा नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस पठाइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›