प्रधानमन्त्री असक्षम सावित भए, मार्गप्रशस्त गर्दा राम्रो हुन्छः हर्कराज राई [भिडियो]
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको जवाफदेहिता नभएसम्म संसदमा विरोध जारी राख्ने
हर्कले मागे बालेनको राजीनामा हाम्रा कुरा काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र साह बालेनको राजीनामा माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकको सुरुआतमै बोल्दै सांसद राईले प्रधानमन्त्री साह संसद् र जनप्रतिनिधिप्रति जवाफदेही नभएको आरोप लगाउँदै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित