सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक

यस स्टोरीको अंश: सामसङ नेपालद्वारा ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक छुट र बोनस
lokaantar.com · 1 दिन अघि

सामसङ नेपालले आफ्ना ग्राहकका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको छ । यसअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा अपग्रेड गर्न सक्नेछन् । अफरमा आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त हुनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू