ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँसम्म क्यासब्याक, अब अझ आकर्षक अफरसहित
▸ यस स्टोरीको अंश: सामसङ ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँसम्म क्यासब्याक र ईएमआई सुविधा
सामसङ नेपालले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस२६ प्लसमा सीमित अवधिका निम्ति विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ । नयाँ अफरअन्तर्गत ग्राहकले ग्यालेक्सी एस२६ प्लस खरिद गर्दा २३ हजार रुपैयाँसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना ग्राहकलाई प्रिमियम स्मार्टफोन अनुभव अझ सहज र किफायती बनाउने उद्देश्यसहित ल्याइएको कम्पनीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित