कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
▸ यस स्टोरीको अंश: दाङको कृषि फार्मले ४० स्थानीयलाई रोजगारी दिँदै, वार्षिक २ करोडको कारोबार
घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छिन्। हरि जिसीले सुवर्ण कृषि फार्ममार्फत व्यावसायिक कृषि सञ्चालन गरी स्थानीय ४० जनालाई रोजगारी दिएका छन्। सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गरेको जिसीको तरकारी खेती अहिले १४ बिघामा फैलिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित