व्यावसायिक तरकारी खेती
▸ यस स्टोरीको अंश: बाली बीमामा ८२% गिरावट, अनुदान कडाइ र प्राविधिक जटिलता कारक
दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित नविनतम कृषि फर्ममा व्यावसायिक रूपमा गोलभेडा खेती गरिएको छ । घोराही–१८ मसिनाका किसान महेश पौडेलले तेरौटेमा विगत सात वर्षदेखि करिब ११ बिघा भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›