विदेशबाट सिकेको पाठ : लोभलाग्दो व्यावसायिक कृषि
▸ यस स्टोरीको अंश: विदेशबाट फर्केका किसान नन्दबहादुर खड्काले गोरखामा व्यावसायिक कृषिबाट मनग्य आम्दानी
गोरखाको पालुङटार नगरपालिकाका किसान नन्दबहादुर खड्काले वैदेशिक रोजगारी छाडेर गाउँघरमा कृषि तथा पशुपन्छी फार्म दर्ता गरी व्यावसायिक कृषि पेसा अँगालेका छन् । उनले ५० रोपनी जग्गामा कागती, १२ रोपनीमा काँक्रो र करेला खेती तथा आठ रोपनी जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन् । १० लाख रुपियाँबाट लगानी सुरु गरी मेहनत र परिश्रमले विगत तीन वर्षदेखि कागती खेतीबाट करिब सात लाख रुपियाँ बर्सैपिच्छे आम्दानी गर्ने गरेको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित