विपक्षीको नाराबाजीबीच निर्वाचनसम्बन्धी विधेयक बहुमतले स्वीकृत
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिको विरोधमा विपक्षीको नाराबाजी, निर्वाचन विधेयक बहुमतले स्वीकृत
प्रतिनिधि सभामा विपक्षी दलको निरन्तर नाराबाजी र अवरोधबीच निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतको आधारमा स्वीकृत भएका छन्। बैठकमा विरोध कायमै रहँदा सभामुखले प्रक्रिया अघि बढाउँदै प्रस्तावहरू पारित भएको घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित