प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित

यस स्टोरीको अंश: प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मत पारित
newsofnepal.com · 2 दिन अघि

प्रतिनिधिसभाको बैठकमा निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएका हुन्। यी विधेयकहरू गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशहरू विस्थापन गर्न प्रस्तुत भएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू