विकास निर्माणमा देखिने ढिलासुस्तीका कारण लागत बढ्दै

यस स्टोरीको अंश: विकास निर्माणमा ढिलासुस्तीले लागत बढ्यो, मूल्यवृद्धिले संकट: मन्त्रीहरू
prasashan.com · 1 हप्ता अघि

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा देखिने ढिलासुस्तीका कारण आयोजना लागत निरन्तर बढ्दै गएको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले समयमै काम सम्पन्न नहुने प्रवृत्तिले विकास खर्च मात्र नभई लगानीको औचित्यमाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना गरेको उल्लेख गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू