समूह ‘सी’ मा देखिने छ चार महादेशको फुटबल शैली
▸ यस स्टोरीको अंश: विश्वकप फुटबल २०२६: समूह ‘सी’ मा ब्राजिल, मोरोक्को, स्कटल्यान्ड र हाइटी
विश्वकप फुटबल प्रतियोगिता २०२६ को समूह ‘सी’ सर्वाधिक पाँच पटकको विजेता ब्राजिल र अफ्रिकी पावरहाउस मोरोक्कोको उपस्थितिले हेर्नलायक बनेको छ । सो समूहमा विश्वकपमा लामो समयपछि पुनरागमन गरेका स्कटल्यान्ड र हाइटी पनि छन् । यस समूहमा दक्षिण अमेरिका, उत्तर अमेरिका, युरोप र अफ्रिकी फुटबलको शैली हेर्न पाइने छ । समूह ‘सी’ का सबै खेल अमेरिकामा खेलिने छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित