विश्वकप उपाधिसँगै सबैभन्दा बढी गोलको इतिहास बनाउने प्रतिस्पर्धामा मेस्सी र एम्बाप्पे

shilapatra.com · 6 दिन अघि

विश्वभरकै फुटबलपारखी मात्रै होइन, सर्वसाधारणको समेत ध्यान खिच्ने मेला हो फिफा विश्वकप फुटबल । २३औँ संस्करणको रौनक यसपटक पनि सुरु भइसकेको छ । ११ जूनदेखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपका लागि टिमहरूले धमाधम टोली घोषणा गरिरहेका छन् । उपाधिका दाबेदार मानिएका फ्रान्सदेखि जर्मनीसहितका टिमले टोलीको घोषणा गरिसकेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू