आजको मौसम: पहाडका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो हावा
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित