‘च्याङ्बाको चेतना विशेषाङ्क - सम्झना’ सार्वजनिक

यस स्टोरीको अंश: अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्वाचित
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

श्री जानकी माता नेपाली धार्मिक संघ, कोलकाताद्वारा प्रकाशित 'च्याङ्बाको चेतना विशेषाङ्क-सम्झना' नामक पत्रिका साहित्यिक पत्रकार संघ तथा जरा फाउन्डेसन, नेपालको संयुक्त आयोजनामा अनामनगरमा लोकार्पण गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसीले नेपालीहरूको भाषिक र धार्मिक एकताको प्रशंसा गरे। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू