औद्योगिक पूर्वाधार विकासको लागि ६५ करोड विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माणको जिम्मा निजी क्षेत्रलाई दिने
औद्योगिक पूर्वाधार विकासको लागि ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको जानकारी दिए । उनले उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोईलरलाई विद्युतीय बोईलरले प्रतिस्थापन गर्ने बताए र सो कार्यका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित