श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड बजेट विनियोजन

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरे, नीतिगत सुधारमा जोड
www.onlinepana.com · 1 दिन अघि

सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले श्रम तथा रोजगार क्षेत्रका लागि ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजना गरेको जानकारी गराए । रिभर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्दै विप्रेषण लगानी मिलान कोष सञ्चालन गरिने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू