नेपाल एसबिआई मर्चेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामग्री वितरण

यस स्टोरीको अंश: सांसदहरूले बाँदर आतंक नियन्त्रणका लागि कानून बनाउन माग गरे
arthasarokar.com · 13 घण्टा अघि

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राष्ट्रिय माध्यमिक विद्यालय, इन्द्रायणी, काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ब्याग तथा कुर्सीहरु वितरण गरेको छ । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी, सञ्चालन प्रमुख केदार प्रसाद पुडासैनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी नारायण श्रेष्ठ, प्रधानाध्यापक अर्जुन कारञ्जित लगायतको सहभागिता थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू