एनआईसी एशिया बैंकद्वारा श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
www.onlinepana.com · 1 दिन अघि

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्रनगर, धनुषास्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । १३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका लागि बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठले विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू