एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
pradeskhabar.com · 1 दिन अघि

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ । १३८ भन्दा बढी विद्यार्थी अध्ययन गर्ने यस विद्यालयका लागि बैंकका जनकपुर सर्कलका प्रमुख उत्सुक राज श्रेष्ठले विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू