एनआईसी एशिया बैङ्कद्वारा महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग
hamrakura.com · 2 दिन अघि

एन आई सी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । १३८ भन्दा धेरै विद्यार्थीहरूले पठनपाठन गरिरहेको यस विद्यालयका लागि बैङ्कका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठले प्रधानाध्यापक ममता पण्डितलाई झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू