बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

www.capitalnepal.com · 8 घण्टा अघि

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा पाँच हजार ६०० र चाँदी १७५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ४० कायम भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू