घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
▸ यस स्टोरीको अंश: वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदर घटाएनेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित