कस्तो होला ७६औँ बजेट ? पूर्वअर्थमन्त्री कसले कस्तो ल्याएका थिए ?

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
baahrakhari.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्रमा टेक्दै आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार (जेठ १५) अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै छन् । जुन देशको ७६औँ बजेट हुनेछ । नेपालमा आधिकारिक रूपमा पहिलोपटक २००८ माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर राणाले बजेट सार्वजनिक गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू