‘पुरानै हल’बाट आउने छ नयाँ बजेट

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
www.sidhakura.com · 9 घण्टा अघि

सरकारले आज आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बजेट सार्वजनिक गर्दै छ । अपरान्ह ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्नेछन् । त्यसअघि साढे २ बजे बजेट पारित गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको छ । नयाँ हल तयार भए पनि केही प्राविधिक काम बाँकी रहेकाले बहुउद्देश्यीय हलमै बैठक बस्ने र त्यहीँ अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू