आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज शुक्रबार सार्वजनिक हुँदैछ। बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक आज जेठ १५ गते अपराह्न ४ बजे बस्ने तय गरिएको छ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संयुक्त बैठक सुरु हुनुअघि नै उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई दिउँसो ३ः४५ बजेभित्र संसद् भवनमा उपस्थित हुन आग्रह गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित