उपत्यकाका नदी किनारमा रहेका बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय

यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक १५ हजार दिने
www.sidhakura.com · 1 हप्ता अघि

काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने परिवारलाई सरकारले प्रति परिवार २५ हजार रुपैयाँ एकमुष्ट पुनस्थापना खर्च उपलब्ध गराउने निर्णय गरेको छ । वैकल्पिक बसोबास आफैँ व्यवस्थापन गर्न प्रोत्साहन गर्ने उद्देश्यले पाँच सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र सोभन्दा बढी सदस्य भएमा प्रति सदस्य थप २ हजार रुपैयाँका दरले हाललाई तीन महिनासम्म बसोवास व्यवस्थापन खर्च दिइनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू