प्रधानमन्त्रीसँग ३० देशका राजदूत तथा नियोग उपप्रमुखको भेट

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहसँग युरोपेली संघ आबद्ध देशका राजदूतहरूको छलफल
nepalnews.com · 1 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहसँग ३० देशका राजदूत तथा नियोग उपप्रमुखले शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सामूहिक भेटवार्तामा भारतको नयाँदिल्लीमा दूतावास रहेका युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रका २२ जना र काठमाडौंमा रहेका विभिन्न आठ गरी कुल ३० देशका राजदूत तथा उपनियोग प्रमुख सहभागी थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू