आज इयू आबद्ध राजदूत तथा मिसन प्रमुखहरूसँग छलफल गर्दै प्रधानमन्त्री

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा युरोपेली संघका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यबारे छलफल
www.reportersnepal.com · 3 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित युरोपेली संघ (इयू)मा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् । सिंहदरबारमा हुने उक्त छलफलमा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । बैठकमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा इयूको हवाई सुरक्षा ‘कालोसूची’ बाट हटाउने विषयमा पनि पहल गरिने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू