दर्ताबिनै सञ्चालित औषधि पसलमा हल्दिबारी गाउँपालिकाको ताला
▸ यस स्टोरीको अंश: हल्दिबारी गाउँपालिकाले इजाजतबिनै सञ्चालित औषधि पसलमा ताला लगायो
झापाको हल्दिबारी गाउँपालिकाले इजाजतबिनै सञ्चालन हुँदै आएको एक औषधि पसलमा ताला लगाएको छ। अनुगमनका क्रममा म्याद गुज्रिएका औषधि तथा नेपालमा प्रतिबन्धित भारतीय औषधि बिक्रीका लागि राखिएको भेटिएपछि गाउँपालिकाले पसल बन्द गराएको हो। सञ्चालन अनुमति, प्राविधिक जनशक्ति तथा उपचारसम्बन्धी कुनै आधिकारिक शैक्षिक वा कानुनी प्रमाणपत्र नभएको र औषधि व्यवस्था विभागमा समेत दर्ता नगरिएको उक्त पसलमा म्याद नाघेका र प्रतिबन्धित भारतीय औषधि बिक्रीका लागि राखिएको पाइएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित