गैरकानुनी स्वास्थ्य क्लिनिक सिल, म्याद गुज्रिएका सामग्री नष्ट

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवाद जडिबुटी तस्करीको चलखेल भएको एमाले नेता रोकायाको दाबी
gorkhapatraonline.com · 2 दिन अघि

सल्यानमा गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको एक स्वास्थ्य क्लिनिक सिल गरिएको छ । वनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भइरहेको बजार अनुगमनको दोस्रो दिन मङ्गलबार वडा नं. ७ ढोरपिपलस्थित विपिन स्वास्थ्य सेवा क्लिनिक आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएपछि प्रहरीले मुचुल्कासहित सिल गरेको हो । अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायीलाई सात दिनभित्र कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू