स्प्रिङ मिनरलको पानी खान अयोग्य ठहर, सरकारलाई नै नटेरेपछि उद्योग ‘सिल’, पानी बिक्री गर्न रोक !
▸ यस स्टोरीको अंश: त्रियुगाको स्प्रिङ मिनरल उद्योग मापदण्डविपरीत सञ्चालनमा सिल
उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ । मंगलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›